Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > भियनामा नेपाल सम्बन्धी ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी शुरु

भियनामा नेपाल सम्बन्धी ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी शुरुMonday, March 25th, 2019

An exhibition of historical photographs of Nepal has started in Vienna, Austria. The exhibition will continue till April 12, 2019.

अष्ट्रियाको राजधानी भियनास्थित को प्रेक्षालयमा नेपालका ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी शुरु भएको छ। अप्रिल १२ सम्म चल्ने प्रदर्शनीको बिहिबार विश्वविद्यालयको हलमा आयोजित एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। सो सम्बन्धी भियनास्थित नेपाली राजदूतावासको प्रेश विज्ञप्ति तल पढ्नुहोस्।

Press release about photo exhibition in Vienna

Please follow and like us: