नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको नँया कार्यकारी समिती गठनFriday, December 11th, 2020
नेपाल पर्यटन बोर्ड कर्मचारी युनियन
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप ।
मिति: २०७७/०८/२६
प्रेस विज्ञप्ती
नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको नँया कार्यकारी समिती गठन
नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनमा बोर्डका अधिकृत श्री गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । नँया कार्यसमितिको उपाध्यक्षमा श्री सुरेन्द्र सिंह लामा, सचिवमा श्री सीताराम दाहाल, कोषाध्यक्षमा श्री शुशीला कुमारी बराल, सहसचिवमा श्री राम प्रसाद लामिछाने र सदस्यहरूमा श्री जयशत्ति शर्राफ, श्री शिवराज पाण्डेय, श्री विद्या गौतम र श्री कल्याणी लामिछाने रहेका छन् ।
सो कार्यसमिती मिति २०७७/०८/२६ मा आयोजित नेपाल पर्यटन बोर्डको एकल कर्मचारी युनियनको साधारण सभा बाट निर्वाचित भएको हो । युनियनका अध्यक्ष श्री कुन्दन मिश्रको सभापतित्वमा, माननीय योगेश भट्टरार्इ, मन्त्री, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष आतिथ्यमा, श्री यादव कोइराला, सचिव, संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय प्रमुख आतिथ्यमा सम्पन्न भएको कायर्त्रममा बोर्डका कार्यकारी समितिका सदस्यहरु श्री दीपक महत तथा अवधेश कुमार दास अतिथिको रुपमा साथै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा नेपाल पर्यटन बोर्डका सबै कर्मचारीहरूको सहभागिता थियो ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage