Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोडWednesday, September 22nd, 2021

 
Chief Executive Officer (CEO) of Nepal Tourism Board Dr. Dhananjay Regmi, and the Russian Ambassador to Nepal His Excellency Aleksei Novikov, met at the Russian Embassy on Friday, Sept. 17, to discuss cooperation between Nepal and Russia for promotion of tourism.
 
During the meeting, Ambassador Novikov stated that Russia has always been positive about Nepal’s tourism development potential. He has also expressed the Embassy’s commitment to support the arrival of Russian tourists to Nepal.
CEO Dr. Regmi informed that although the overall tourism sector has been affected due to COVID-19, Nepal is working towards facilitating tourism for fully vaccinated tourists. He stated that Nepal is an attractive destination for Russian tourists interested in adventure tourism.
 
Similarly, he also stated that mountaineering and trekking would soon be available to trekkers as full vaccination have been completed in different parts of Nepal. Earlier on Monday Ms. Iullia Androsova, First Secretary of the Russian Embassy, and Dr. Regmi also had a meeting at the NTB Office in Bhrikutimandap.
 

नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुत एलेक्सी नोभिकोभ  (Aleksei Novikov)  बीच गत शुक्रवार रुसी राजदुतावासमा भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहकार्यमा जोड दिइएको थियो ।

भेटका क्रममा राजदुत नोभिकोभले नेपालको पर्यटन विकासका लागि रुस सधै सकारात्मक रहेको धारणा राख्नु भयो । उहाँले रुसी पर्यटक आगमनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु  भयो ।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनमा रुची राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउनुभयो  । यस्तै कार्यकारी प्रमुख रेग्मीले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ  गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताउनु भयो । यस अधि गत सोमबार मात्रै रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाण्डौंका निर्देशक समेत रहनु भएकी रुसी दुताावासका फस्ट सेक्रेटरी युलिया ए.आन्द्रोसोभा (Iullia Androsova) कार्यकारी प्रमुख डा.रेग्मी बीच पनि पर्यटन बोर्डमा भेटवार्ता भएको थियो

 
Please follow and like us: